Essential Oils from Nepal : Cardamom Oil | अलैँचीको तेल

01 Large-Black-Cardamom-Oil
Large Cardamom Oil
Large Cardamom Plant - अलैँचीको बोट
Large Cardamom Plant - अलैँचीको बोट

Large Cardamom Oil

Botanical name: Amomum subulatum Roxb.
Family: Zingiberaceae

Description of the plant:

Cardamom is a cash crop grown in the hilly region of Nepal at 700-1200 m. altitude. It is found in slanted area; where no other crops are grown. With long leaves, the plant grows up to 1m tall. The fruit is yellow in color. The fruit, capsule, is brown in color and egg shaped. Inside the fruit, many seeds are tossed. The seeds are black and fragrant.

Processing Method:

Large Cardamom oil is produced by crushing the dried cardamom fruit into a coarse powder by steam distillation procedure.

Properties of Large Cardamom Oil:

Large Cardamom oil is pale yellow in color. Its aroma is described as sweet-spicy, warming, and a woody balsamic undertone.

Use:

Large Cardamom oil is used to make food tasty and fragrant. It’s used as a fragrant (flavoring agent) in many types of foods like alcoholic and non-alcoholic beverages, desserts, candy, baked goods, gelatin and puddings, meat and meat dishes, pulao, vegetables, etc.

अलैँचीको तेल

वानस्पतिक नामः एमोमम् सुबुलाटम
वानस्पतिक परिवारः जिन्जीबरेसी

बिरुवाको वर्णन:

अलैँची नेपालको पहाडी क्षेत्र (७०० -१,२०० मि.) मा नगदे बालीका रूपमा खेती गरिने वनस्पति हो । यो भिरालो परेको सेपिला खोल्साखोल्सी (अन्नबाली नहुने ठाउँ) मा फैलिएको अवस्थामा पाइन्छ । लामा पात भएको, यसको बोट १ मि. सम्म अग्लो हुन्छ । फल पहलोँ रङको हुन्छ । यसको फल, क्याप्सूल (capsule), खैरो रङको अण्डाकार आकारको हुन्छ । फलभित्र थुपै बीउहरू टाँसिएर बसको हन्छन् । बीउ काला र सुगन्धित हन्छन् ।

प्रशोधन विधिः

सुकेको अलैँचीको फललाई खस्रो धूलो पारेर भाप आसवन (steam distillation) प्रक्रियाद्वारा अलैँचीको सुगन्धित तेल उत्पादन गरिन्छ ।

अलैँचीको सुगन्धित तेलका गुणहरू:

अलैँचीको तेल फिका पहेंलो रङको हुन्छ । यसको बास्नालाई मिठो-मसलादार, न्यानो सुगन्ध र वुडी बाल्सामिक अन्डरटोन (sweet-spicy, warming fragrance, and a woody balsamic undertone) भनी वर्णन गरिएको छ ।

उपयोगिताः

अलैँचीको तेल खानालाई स्वादिलो र सुवासित बनाउन प्रयोग गरिन्छ । सुकुमेलको तेल प्रयोग गरिने वस्तुमा यो तेल विकल्पका रूपमा प्रयोग हुन सक्ने राम्रो सम्भावना छ । अलैँचीको तेल मादक र अमादक पेय पदार्थ, डेसर्ट्स, क्यान्डी, बेक्ड गूड्स, जिलेटिन र पुडिंग्स (deserts, candy, baked goods, gelatins, and puddings), मासु र मासुका परिकारहरू, पुलाउ, तरकारी आदिमा सुवासका (flavoring agent) रूपमा प्रयोग गरिन्छ ।