Essential Oils from Nepal : Vetiver Oil | खसखसको तेल

Essential Oils from Nepal : Vetiver Oil | खसखसको तेल

Vetiver Essential Oil
Vetiver Essential Oil
Vetiver Oil Plant
Vetiver Oil Plant

Vetiver Oil

Botanical name: Chrysopogon zizanioides (L.) Roberty (Synonym: Vetivera zizanioides (L.) Nash)
Family: Poaceae

Description of the plant:

Vetiver grass is found in the tropical and sub-tropical regions of the east-west of Nepal (200 – 1,200 m). It grows in open grasslands and frozen areas. It is found in Nepalgunj (Banke district) in the west and Koshi Tappu (Sunsari district) in the east. From the roots, the leaves spread in clumps (culm) and they are 2 m. tall and upright. Its rhizomes and fine roots become fragrant when dried. In the month of August, this grass flowers and bears fruit.

Processing Method:

The rhizomes and roots of the Vetiver are first washed with water and then dried in the sun. Vetiver essential oil is produced by steam distillation from Vetiver, prepared by cutting the dried roots.

Properties of Spikenard Oil:

Vetiver oil is pale brown or dark brown and viscous liquid. Its specific gravity and water density are almost equal, so it is not easy to get rid of water from the oil. Its scent is described as sweet and very heavy woody-earthy, reminiscent of roots and wet soil, with a rich undertone of ‘precious wood notes’. Vetiver oil contains more than 48 chemicals, including sesquiterpenes.

Use:

Vetiver seeds are used to scent clothes or repel insects stored in boxes or drawers. Vetiver roots are used to make fans, curtains, etc., and Vetiver oil is used to make perfumes.

खसखसको तेल

वानस्पतिक नामः क्रिसोपोगोन जिजानिवाइडेस
वानस्पतिक परिवारः पोआसी

बिरुवाको वर्णन:

खसखस घाँस नेपालको पूर्व–पश्चिम उष्ण (tropical) र उपोष्ण (sub-tropical) क्षेत्र (२०० – १,२०० मि.) मा पाइन्छ। यो खुला चउर र पानी जमेको स्थानमा हुन्छ। पश्चिममा नेपालगन्ज (बाँके जिल्ला) र पूर्वमा कोसी टप्पु (सुनसरी जिल्ला) मा यो वनस्पति प्राकृतिक अवस्थामा फैलिएको भेटिन्छ। जराबाट पातहरू झुन्ड (culm) का रूपमा फैलिन्छन् र ती २ मि. सम्म अग्ला र ठाडा हुन्छन्। यसको राइजोम र मसिना जरा सुकेपछि सुगन्धित हुन्छन्। श्रावण–भाद्र महिनामा यो घाँसमा फूल फुल्छ र फल लाग्छ।

प्रशोधन विधिः

खसखसको राइजोम र जरालाई पहिले पानीले धोएर सफा गरिन्छ र घाममा सुकाइन्छ। सुकेको जरालाई टुक्रा पारेर तयार परिएको खसखसबाट वाष्प डिस्टिलेसन (steam distillation) प्रक्रियाद्वारा सुगन्धित तेल उत्पादन गरिन्छ।

खसखसको तेलका गुणहरू:

खसखसको तेल फिका खैरो वा गाढा खैरो र लेसाइलो (viscous) तरल पदार्थ हुन्छ। यसको घनत्व (specific gravity) र पानीको घनत्व करिब–करिब बराबर हने भएको हँदुा तले पानीबाट छटुयउन सजिलो छैन। यसको बास्नालाई sweet and very heavy woody-earthy, reminiscent of roots and wet soil, with a rich undertone of ‘precious wood notes’ भनी वर्णन गरिएको छ। तेलमा सेस्क्विटर्पिन (sesquiterpenes) समूहका रसायनहरूलगायत ४८ वटाभन्दा बढी रसायनहरू रहेका छन्।

उपयोगिताः

खसखसको जरा बाकस वा दराजमा भण्डारण गरिएका लुगालाई सुगन्धित बनाउन वा किरा भगाउन उपयोग गरिन्छ। जरा पङ्खा, पर्दा आदि उपभोग्य वस्तु बनाउनमा पनि प्रयोग गरिन्छ। यसको तेलबाट अत्तर बनाउन उपयोगी रसायनहरू उत्पादन गरिन्छ।

Vetiver Plant Root Rhizome
Vetiver Rhizome